सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘हामी सुसमाचार सुनाउन सर्माउँदैनौँ’

‘हामी सुसमाचार सुनाउन सर्माउँदैनौँ’

रोमी १:१६

बिहान

  • ९:४० धुन

  • ९:५० गीत न. ६७ र प्रार्थना

  • १०:०० हामी किन ‘सुसमाचार सुनाउन सर्माउँदैनौँ’?

  • १०:१५ सुसमाचारको पक्षमा खडा हुनुहोस्‌

  • १०:३० “कुनै कुरामा सरम मान्‍नु नपर्ने कामदार” बन्‍नुहोस्‌

  • १०:५५ गीत न. ७३ र घोषणा

  • ११:०५ पवित्र शक्‍तिले दिने शक्‍ति, प्रेम र सुझबुझ झल्काउनुहोस्‌

  • ११:३५ बप्तिस्मा: सधैँ “सुसमाचारको अधीनमा” बस्नुहोस्‌

  • १२:०५ गीत न. ७५

दिउँसो

  • १:२० धुन

  • १:३० गीत न. ७७

  • १:३५ अनुभवहरू

  • १:४५ प्रहरीधरहरा-को सारांश

  • २:१५ गोष्ठी: हामी कुन कुरादेखि सर्माउँदैनौँ?

    • • परमेश्‍वरका नैतिक स्तरहरू

    • • परमेश्‍वरको राज्य

    • • परमेश्‍वरका प्रतिनिधिहरू

  • ३:०० गीत न. ४० र घोषणा

  • ३:१० “यहोवामा गर्व” गर्नुहोस्‌

  • ३:५५ गीत न. ७ र प्रार्थना