सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिमीहरूको चालचलन . . . सुसमाचारसँग सुहाउँदो होस्‌”

“तिमीहरूको चालचलन . . . सुसमाचारसँग सुहाउँदो होस्‌”

फिलिप्पी १:२७

बिहान

  • ९:४० धुन

  • ९:५० गीत न. ३५ र प्रार्थना

  • १०:०० सुसमाचारले तपाईँलाई कसरी परिवर्तन गर्दै छ?

  • १०:१५ गोष्ठी: सुसमाचारले तिनीहरूको जीवनमा कस्तो प्रभाव पाऱ्‍यो?

    • • स्तिफनस

    • • फिलिप

    • • अक्विला र प्रिस्किला

    • • तितस

  • ११:०५ गीत न. ७६ र घोषणाहरू

  • ११:१५ “परमेश्‍वरप्रतिको भक्‍ति प्रकट हुने कामहरू” गरिरहनुहोस्‌

  • ११:३५ बप्तिस्मा: सधैँ “सुसमाचारको अधीनमा” बस्नुहोस्‌

  • १२:०५ गीत न. ३७

दिउँसो

  • १:​२० धुन

  • १:३० गीत न. ५६ र प्रार्थना

  • १:३५ बाइबलमा आधारित जनभाषण: तपाईँको विश्‍वासको आधार के हो?

  • २:०५ प्रहरीधरहरा-को सारांश

  • २:३५ गीत न. २४ र घोषणाहरू

  • २:४५ गोष्ठी: हामी कसरी “आफूलाई परमेश्‍वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ”?

    • • सहनशील भएर

    • • दयालु भएर

    • • इमानदार भएर

  • ३:३० सुसमाचारले तपाईँलाई कस्तो तालिम दिँदै छ?

  • ४:०० गीत न. २९ र प्रार्थना