यी प्रश्नहरूको जवाफ ध्यान दिएर सुन्नुहोस्
१. सुसमाचारमाथिको विश्वासले हामीलाई आफ्नो चालचलन परिवर्तन गर्न कसरी मदत गर्छ? (फिलि. १:२७; ३:८)
२. सुसमाचारले हाम्रो जीवनमा कस्तो प्रभाव पार्छ? (कल. १:५, ६)
३. अरूलाई सुसमाचार सुनाइरहन हामीलाई कुन कुराले उत्प्रेरित गर्छ? (२ पत्रु. ३:११, १२; १ कोरि. ९:१९, २३)
४. हामी कसरी आफूलाई परमेश्वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ? (२ कोरि. ६:४-८)
५. सुसमाचारले हामीलाई कस्तो तालिम दिन्छ? (ति. २:११-१४)
© 2024 Watch Tower Bible and Tract Society of Pennsylvania
CA-copgm25-NP