सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌!

आफ्नो विश्‍वास बलियो बनाउनुहोस्‌!

हिब्रू १०:३९

बिहान

  • ९:४० धुन

  • ९:५० गीत न. ११९ र प्रार्थना

  • १०:०० हाम्रो विश्‍वासलाई किन अहिल्यै बलियो बनाउनुपर्छ?

  • १०:१५ के तपाईँ “अदृश्‍य परमेश्‍वरलाई” देख्नुहुन्छ?

  • १०:३० “सन्देश सुनेपछि विश्‍वास पलाउँछ”

  • १०:५५ गीत न. १०४ र घोषणाहरू

  • ११:०५ “पवित्र शक्‍तिको फलचाहिँ . . . विश्‍वास हो”

  • ११:३५ समर्पण र बप्तिस्मा

  • १२:०५ गीत न. ५०

दिउँसो

  • १:२० धुन

  • १:३० गीत न. ३

  • १:३५ अनुभवहरू

  • १:४५ प्रहरीधरहरा-को सांराश

  • २:१५ गोष्ठी: अरूलाई आफ्नो विश्‍वास बलियो बनाउन मदत गर्नुहोस्‌

    • • तपाईँका किशोरकिशोरीहरूलाई मदत गरेर

    • • तपाईँको बाइबल विद्यार्थीलाई मदत गरेर

    • • सङ्‌गी उपासकहरूलाई मदत गरेर

  • ३:०० गीत न. ३८ र घोषणाहरू

  • ३:१० ‘हाम्रो विश्‍वासको मुख्य माध्यम र यसलाई पूर्ण तुल्याउनुहुनेलाई एकटक लगाएर हेरौँ’

  • ३:५५ गीत न. १२६ र प्रार्थना