सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
  1. १. विश्‍वास गर्दा नतिजा कस्तो हुन्छ? (युह. ३:१६)

  2. २. हामी कसरी इसहाक र रिबेका, एस्तर र तिमोथिको विश्‍वासको अनुकरण गर्न सक्छौँ? (उप. ४:११, १२; भज. ११९:४६; २ तिमो. १:५)

  3. ३. चुनौतीहरूको बाबजुद पनि साक्षीकार्यमा भाग लिइरहन हामीलाई कुन कुराले उत्प्रेरित गर्छ? (२ कोरि. ४:१३)

  4. ४. हामी कसरी हरेक दिन ‘विश्‍वासले हिँड्‌न’ सक्छौँ? (२ कोरि. ५:७)

  5. ५. यहोवाले हामीलाई चिनेको चाहन्छौँ भने के गर्नुपर्छ? (२ तिमो. २:१९; याकु. ४:६; २ कोरि. १३:५)