सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

शान्ति चाहने व्यक्‍तिहरू

शान्ति चाहने व्यक्‍तिहरू

लुका १०:६

बिहान

  • ९:४० धुन

  • ९:५० गीत न. ५८ र प्रार्थना

  • १०:०० शान्ति चाहने व्यक्‍तिहरूलाई स्वागत छ!

  • १०:१५ शान्ति चाहने व्यक्‍तिहरू खोजिरहनुहोस्‌

  • १०:३० शान्तिका राजकुमारले तपाईँलाई शान्ति चाहने व्यक्‍तिहरू खोज्न मदत गर्नुहुन्छ

  • १०:५५ गीत न. १०३ र घोषणाहरू

  • ११:०५ शान्ति चाहने व्यक्‍तिहरूले युद्ध गर्न सिक्नेछैनन्‌

  • ११:३५ समर्पण र बप्तिस्मा

  • १२:०५ गीत न. ७९

दिउँसो

  • १:२० धुन

  • १:३० गीत न. ७६

  • १:३५ अनुभवहरू

  • १:४५ प्रहरीधरहरा-को सारांश

  • २:१५ गोष्ठी: शान्ति चाहने व्यक्‍तिहरू एकअर्कालाई मदत गर्छन्‌

    • • ‘ठूलो मनको हुनुहोस्‌’

    • • जवानहरूलाई आफ्नो क्षमताको पूर्ण सदुपयोग गर्न मदत गर्नुहोस्‌

    • • वृद्धहरूको आदर गर्नुहोस्‌

  • ३:०० गीत न. ५७ र घोषणाहरू

  • ३:१० शान्ति चाहने व्यक्‍तिहरूले खराबीलाई कसरी भलाइले जित्न सक्छन्‌?

  • ३:५५ गीत न. ४५ र प्रार्थना