सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको एकताबद्ध परिवार

यहोवाको एकताबद्ध परिवार

एफिसी ४:३

बिहान

  • ९:३० धुन

  • ९:४० गीत न. ८५ र प्रार्थना

  • ९:५० यहोवाको परिवारमा आफ्नो स्थानको कदर गर्नुहोस्‌

  • १०:०५ गोष्ठी: तिनीहरूले अरूलाई सजिलो महसुस गराए

    • • एलिहु

    • • लिडिया

    • • येसु

  • ११:०५ गीत न. १०० र घोषणाहरू

  • ११:१५ यहोवाको परिवारको भाग हुन अरूलाई मदत गरिरहनुहोस्‌

  • ११:३० समर्पण र बप्तिस्मा

  • १२:०० गीत न. १३५

दिउँसो

  • १:१० धुन

  • १:२० गीत न. १३२ र प्रार्थना

  • १:३० बाइबलमा आधारित जनभाषण: के तपाईँको पारिवारिक जीवन शान्तिमय छ?

  • २:०० प्रहरीधरहरा-को सारांश

  • २:३० गीत न. १३६ र घोषणाहरू

  • २:४० गोष्ठी: शान्ति कायम गर्नुहोस्‌—कसरी?

    • • “उत्थान गर्ने असल वचन” बोल्नुहोस्‌

    • • ‘प्रेमको बाटोमा हिँडिरहनुहोस्‌’

    • • शत्रुहरूको प्रतिरोध गर्नुहोस्‌

  • ३:४० आध्यात्मिक परिवारको लागि ‘धन्यवाद दिन नछोड्‌नुहोस्‌’

  • ४:१५ गीत न. १०७ र प्रार्थना