सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
  1. १. यहोवाको परिवारमा आफ्नो स्थानको कदर गरेको हामी कसरी देखाउन सक्छौँ? (एफि. ४:३)

  2. २. हामी अरूलाई कसरी सजिलो महसुस गराउन सक्छौँ र हामीले किन त्यसो गर्नुपर्छ? (रोमी १५:७)

  3. ३. यहोवाको परिवारको भाग हुन हामी कसरी धेरैभन्दा धेरै मानिसलाई मदत गर्न सक्छौँ? (एफि. २:१७; ६:१५)

  4. ४. हामी कसरी शान्ति कायम गर्न सक्छौँ? (एफि. ४:२९; ५:१, २; ६:१३)

  5. ५. हाम्रो आध्यात्मिक परिवारप्रतिको प्रेम हामी कसरी बढाउन सक्छौँ? (एफि. १:१५, १६)

© 2022 Watch Tower Bible and Tract Society of Pennsylvania

CA-copgm23-NP