सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌

यी प्रश्‍नहरूको जवाफ ध्यान दिएर सुन्‍नुहोस्‌
  1. १. हामी किन ‘सुसमाचार सुनाउन सर्माउँदैनौँ’? (रोमी १:१६; ११:१३)

  2. २. हामी कसरी सुसमाचारको पक्षमा खडा हुन सक्छौँ? (मत्ति १०:३२; रोमी १०:९)

  3. ३. हामीलाई कुन कुराले साक्षीकार्यमा प्रभावकारी कामदार बन्‍न मदत गर्छ? (२ तिमो. २:१५)

  4. ४. हामी कसरी ओन्सिफरसको अनुकरण गर्न सक्छौँ? (२ तिमो. १:७, ८)

  5. ५. हामी परमेश्‍वरको पक्षमा खडा हुन सर्माउँदैनौँ भनेर कसरी देखाउन सक्छौँ? (हिब्रू १०:३९; १ पत्रु. ३:१५; युह. १८:३६; १ थिस्स. ५:१२, १३)

  6. ६. हामी कसरी “यहोवामा गर्व” गर्न सक्छौँ? (भज. ३४:१, २; १ कोरि. १:३१)

© 2024 Watch Tower Bible and Tract Society of Pennsylvania

CA-brpgm25-NP