क६-ख
चार्ट: यहुदा अनि इस्राएलका भविष्यवक्ताहरू र राजाहरू (भाग २)
दक्षिणी राज्यका राजाहरू (बाँकी)
७७७ ई.पू.
योताम: १६ वर्ष
७६२
आहाज: १६ वर्ष
७४६
हिजकियाह: २९ वर्ष
७१६
मनस्से: ५५ वर्ष
६६१
अमोन: २ वर्ष
६५९
योसियाह: ३१ वर्ष
६२८
यहोअहाज: ३ महिना
यहोयाकिम: ११ वर्ष
६१८
यहोयाकिन: ३ महिना, १० दिन
६१७
सिदकियाह: ११ वर्ष
६०७
नबुकद्नेजरको नेतृत्वमा आएको बेबिलोनी सेनाले यरुसलेम र त्यहाँको मन्दिरलाई तहसनहस पार्छ। सिदकियाह जो पृथ्वीमा दाउदको वंशका अन्तिम राजा थिए, तिनको सत्ताच्युत हुन्छ
उत्तरी राज्यका राजाहरू (बाँकी)
क. ८०३ ई.पू.
जकरिया: रेकर्डअनुसार जम्मा ६ महिना शासन गरे
जकरियाले केही हदसम्म राज्य गर्न सुरु गरिसकेका थिए; तर तिनले करिब ७९२ तिर मात्र आफ्नो राज्यमा पूर्ण रूपमा पकड जमाउन सके जस्तो देखिन्छ
क. ७९१
साल्लुम: १ महिना
मनहेम: १० वर्ष
क. ७८०
पेकहिया: २ वर्ष
क. ७७८
पेकह: २० वर्ष
क. ७५८
होसिया: क. ७४८ देखि ९ वर्ष
क. ७४८
करिब ७४८ तिर होसियाको राज्य पूर्ण रूपमा स्थापित भएको हुन सक्छ अथवा तिनले अस्सेरियाका राजा तिग्लाथ-पिलेसर तृतीयको मदतले गर्दा राज्य गर्न पाएका हुन सक्छन्
७४०
अस्सेरिया सामरियामाथि विजयी हुन्छ र इस्राएललाई आफ्नो अधीनमा लिन्छ; इस्राएलको उत्तरी दस-गोत्रे राज्यको अन्त हुन्छ
-
भविष्यवक्ताहरू
-
यसैया
-
मिका
-
सपन्याह
-
यर्मिया
-
नहुम
-
हबकुक
-
दानिएल
-
इजकिएल
-
ओबदियाह
-
होसे