देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ जकरियाको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ विषयवस्तुको सारांश १ यहोवाकहाँ फर्कने आह्वान (१-६) ‘मकहाँ फर्क अनि म तिमीहरूकहाँ फर्कनेछु’ (३) पहिलो दर्शन: मेहदीका बोटहरूमाझ घोडसवारहरू (७-१७) “यहोवाले सियोनलाई फेरि सान्त्वना दिनुहुनेछ” (१७) दोस्रो दर्शन: चार वटा सिङ र चार जना कारिगर (१८-२१) २ तेस्रो दर्शन: नाप्ने डोरी लिएको एक जना मानिस (१-१३) यरुसलेम नापिनेछ (२) यहोवा, “चारैतिर आगोको पर्खाल” (५) परमेश्वरको आँखाको नानी छुनु (८) थुप्रै जातिले यहोवाको उपासना गर्नेछन् (११) ३ चौथो दर्शन: प्रधानपुजारीको लुगा बद्लिइयो (१-१०) सैतानले प्रधानपुजारी यहोसुलाई रोक्न खोज्छ (१) ‘म मेरो सेवक टुसालाई ल्याउँदै छु’ (८) ४ पाँचौँ दर्शन: पानस र दुइटा जैतुनका रूख (१-१४) ‘मानिसको बलले होइन तर मेरो शक्तिले’ (६) सानो सुरुवातको दिनलाई तुच्छ नठान (१०) ५ छैटौँ दर्शन: उडिरहेको एउटा मुठा (१-४) सातौँ दर्शन: एपाको भाँडो (५-११) “त्यस स्त्रीको नाम दुष्टता हो” (८) त्यो भाँडो सिनार देशमा लगियो (९-११) ६ आठौँ दर्शन: चार वटा रथ (१-८) टुसा राजा र पुजारी हुनेछन् (९-१५) ७ ढोँग गरेर उपवास बस्नेहरूलाई यहोवा धिक्कार्नुहुन्छ (१-१४) ‘तिमीहरू साँच्चै मेरो लागि उपवास बसेका थियौ र?’ (५) ‘निष्पक्ष भएर न्याय गर अनि अटल प्रेम र कृपा देखाओ’ (९) ८ यहोवा सियोनलाई शान्ति र सत्य दिनुहुन्छ (१-२३) यरुसलेम, “वफादार सहर” (३) “एकअर्कासित साँचो बोल्नू” (१६) उपवासको सट्टा चाडको रमाहट (१८, १९) ‘आओ, यहोवाको खोजी गरौँ’ (२१) दस जना मानिसले एक जना यहुदीको लुगा समात्छन् (२३) ९ वरपरका राष्ट्रहरूमाथि परमेश्वरको न्यायदण्ड (१-८) सियोनका राजा आउँदै छन् (९, १०) ती नम्र राजा गधामा सवार भएर आउँदै छन् (९) यहोवाका मानिसहरूलाई मुक्त गरिनेछ (११-१७) १० झरीको लागि झूटा देवताहरूसित होइन, यहोवासित बिन्ती गर (१, २) यहोवा आफ्ना मानिसहरूलाई एकजुट पार्नुहुन्छ (३-१२) यहुदाको घरानाबाट एक जना नाइके निस्कनेछ (३, ४) ११ परमेश्वरको साँचो गोठालोलाई इन्कार गर्दाको नतिजा (१-१७) “काट्न राखिएका भेडाहरूलाई चराओ” (४) दुइटा लौरो: अनुग्रह र एकता (७) गोठालोको ज्याला: ३० टुक्रा चाँदी (१२) पैसा ढुकुटीमा फ्याँकियो (१३) १२ यहोवाले यहुदा र यरुसलेमको रक्षा गर्नुहुनेछ (१-९) यरुसलेम, “भारी ढुङ्गा” (३) घोपिएका व्यक्तिको लागि रुवाबासी (१०-१४) १३ मूर्तिहरू र झूटा भविष्यवक्ताहरू हटाइन्छन् (१-६) झूटा भविष्यवक्ताहरू लज्जित हुन्छन् (४-६) गोठालोलाई प्रहार गरिनेछ (७-९) तेस्रो भागलाई खारिनेछ (९) १४ साँचो उपासनाको ठूलो जित (१-२१) जैतुन डाँडा दुई फ्याक हुनेछ (४) यहोवाको मात्र उपासना गरिनेछ र उहाँकै मात्र नाम लिइनेछ (९) यरुसलेमका शत्रुहरूमाथि महामारी (१२-१५) झुप्रोबासको चाड मनाइनेछ (१६-१९) सबै खड्कुँला यहोवाको लागि पवित्र हुनेछन् (२०, २१) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने जकरिया—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद जकरिया—विषयवस्तु नेपाली जकरिया—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt जकरिया पृ. १८०८-१८०९