देखाउने बाइबलको किताब उत्पत्ति प्रस्थान लेवी गन्ती व्यवस्था यहोसु न्यायकर्ता रुथ १ समुएल २ समुएल १ राजा २ राजा १ इतिहास २ इतिहास एज्रा नहेम्याह एस्तर अय्युब भजन हितोपदेश उपदेशक श्रेष्ठगीत यसैया यर्मिया विलाप इजकिएल दानिएल होसे योएल आमोस ओबदियाह योना मिका नहुम हबकुक सपन्याह हाग्गै जकरिया मलाकि मत्ति मर्कुस लुका युहन्ना प्रेषित रोमी १ कोरिन्थी २ कोरिन्थी गलाती एफिसी फिलिप्पी कलस्सी १ थिस्सलोनिकी २ थिस्सलोनिकी १ तिमोथि २ तिमोथि तितस फिलेमोन हिब्रू याकुब १ पत्रुस २ पत्रुस १ युहन्ना २ युहन्ना ३ युहन्ना यहुदा प्रकाश अध्याय १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ २५ २६ २७ २८ २९ ३० ३१ ३२ ३३ ३४ ३५ ३६ दोस्रो इतिहासको किताब अध्यायहरू १ २ ३ ४ ५ ६ ७ ८ ९ १० ११ १२ १३ १४ १५ १६ १७ १८ १९ २० २१ २२ २३ २४ २५ २६ २७ २८ २९ ३० ३१ ३२ ३३ ३४ ३५ ३६ विषयवस्तुको सारांश १ सुलेमान बुद्धि माग्छन् (१-१२) सुलेमानको धनसम्पत्ति (१३-१७) २ मन्दिर निर्माणको तयारी (१-१८) ३ सुलेमान मन्दिर बनाउन थाल्छन् (१-७) महापवित्र कोठा (८-१४) तामाका दुई वटा खम्बा (१५-१७) ४ वेदी, ‘समुद्र’ र बाटाहरू (१-६) पानसहरू, टेबुलहरू र चोकहरू (७-११क) मन्दिरका सरसामान बनाउने काम सिद्धिन्छ (११ख-२२) ५ मन्दिर उद्घाटनको तयारी (१-१४) सन्दुक मन्दिरमा ल्याइन्छ (२-१०) ६ सुलेमानको भाषण (१-११) उद्घाटनको बेला सुलेमानले गरेको प्रार्थना (१२-४२) ७ मन्दिर यहोवाको महिमाले भरिन्छ (१-३) उद्घाटन समारोह (४-१०) यहोवा सुलेमानसामु प्रकट हुनुहुन्छ (११-२२) ८ सुलेमानका अन्य निर्माण परियोजना (१-११) मन्दिरमा गरिने उपासनालाई व्यवस्थित पारिन्छ (१२-१६) सुलेमानका जहाजहरू (१७, १८) ९ सेबाकी महारानी सुलेमानलाई भेट्न आउँछिन् (१-१२) सुलेमानको धनसम्पत्ति (१३-२८) सुलेमानको मृत्यु (२९-३१) १० इस्राएलले रहबामको विद्रोह गर्छ (१-१९) ११ रहबामको शासन (१-१२) वफादार लेवीहरू यहुदा आउँछन् (१३-१७) रहबामको परिवार (१८-२३) १२ सिसक यरुसलेमलाई आक्रमण गर्छन् (१-१२) रहबामको शासनको अन्त्य (१३-१६) १३ यहुदाका राजा अबियाह (१-२२) अबियाह यरोबामलाई हराउँछन् (३-२०) १४ अबियाहको मृत्यु (१) यहुदाका राजा आसा (२-८) आसा १० लाख इथियोपियालीलाई हराउँछन् (९-१५) १५ आसाले गरेका सुधारहरू (१-१९) १६ आसाले सिरियासित गरेको सन्धि (१-६) हानानिले आसालाई हप्काउँछन् (७-१०) आसाको मृत्यु (११-१४) १७ यहुदाका राजा यहोसापात (१-६) शैक्षिक अभियान (७-९) यहोसापातको सैन्य शक्ति (१०-१९) १८ यहोसापात आहाबसित सम्बन्ध गाँस्छन् (१-११) राजाको हारबारे मिकायाह भविष्यवाणी गर्छन् (१२-२७) आहाब रामोथ-गिलादमा मारिन्छन् (२८-३४) १९ येहु यहोसापातलाई हप्काउँछन् (१-३) यहोसापातले गरेका सुधारहरू (४-११) २० छिमेकी राष्ट्रहरू यहुदालाई धम्क्याउँछन् (१-४) यहोसापात मदतको लागि प्रार्थना गर्छन् (५-१३) यहोवा परमेश्वरको जवाफ (१४-१९) यहुदालाई चमत्कारपूर्ण ढङ्गमा बचाइन्छ (२०-३०) यहोसापातको शासनको अन्त्य (३१-३७) २१ यहुदाका राजा यहोराम (१-११) एलियाको लिखित सन्देश (१२-१५) यहोरामको दुःखद अन्त्य (१६-२०) २२ यहुदाका राजा आहाज्याह (१-९) अथल्याह राजगद्दी हडप्छिन् (१०-१२) २३ यहोयादा कदम चाल्छन्; यहोआसलाई राजा बनाइन्छ (१-११) अथल्याह मारिन्छिन् (१२-१५) यहोयादाले गरेका सुधारहरू (१६-२१) २४ यहोआसको शासन (१-३) यहोआस मन्दिरको मर्मतसम्भार गर्छन् (४-१४) यहोआस परमेश्वरलाई त्याग्छन् (१५-२२) यहोआसको हत्या (२३-२७) २५ यहुदाका राजा अमस्याह (१-४) एदोमसितको युद्ध (५-१३) अमस्याह मूर्तिपूजा गर्छन् (१४-१६) इस्राएलका राजा यहोआससितको युद्ध (१७-२४) अमस्याहको मृत्यु (२५-२८) २६ यहुदाका राजा उज्जियाह (१-५) उज्जियाह थुप्रै युद्ध जित्छन् (६-१५) अहङ्कारी उज्जियाहलाई कुष्ठरोगले प्रहार गरिन्छ (१६-२१) उज्जियाहको मृत्यु (२२, २३) २७ यहुदाका राजा योताम (१-९) २८ यहुदाका राजा आहाज (१-४) सिरिया र इस्राएलसित हार्छन् (५-८) ओदेद इस्राएलीहरूलाई चेतावनी दिन्छन् (९-१५) यहुदालाई अपमानित तुल्याइन्छ (१६-१९) आहाज मूर्तिपूजा गर्छन्; तिनको मृत्यु (२०-२७) २९ यहुदाका राजा हिजकियाह (१, २) हिजकियाहले गरेका सुधारहरू (३-११) मन्दिरलाई शुद्ध पारिन्छ (१२-१९) मन्दिरको सेवा फेरि सुरु हुन्छ (२०-३६) ३० हिजकियाह निस्तार चाड मनाउँछन् (१-२७) ३१ हिजकियाह धर्मत्यागलाई जरैसमेत उखेल्छन् (१) पुजारीहरू र लेवीहरूको लागि प्रबन्ध (२-२१) ३२ सनहेरिब यरुसलेमलाई धम्क्याउँछन् (१-८) सनहेरिब यहोवालाई हाँक दिन्छन् (९-१९) स्वर्गदूत अस्सेरियाली सेनालाई नाश गर्छन् (२०-२३) हिजकियाहको बिमारी र घमन्ड (२४-२६) हिजकियाहका उपलब्धिहरू र तिनको मृत्यु (२७-३३) ३३ यहुदाका राजा मनस्से (१-९) मनस्से पश्चात्ताप गर्छन् (१०-१७) मनस्सेको मृत्यु (१८-२०) यहुदाका राजा अमोन (२१-२५) ३४ यहुदाका राजा योसियाह (१, २) योसियाहले गरेका सुधारहरू (३-१३) व्यवस्थाको पुस्तक भेट्टाइन्छ (१४-२१) हुल्दाह विपत्तिबारे भविष्यवाणी गर्छिन् (२२-२८) योसियाह मानिसहरूसामु व्यवस्थाको पुस्तक पढ्छन् (२९-३३) ३५ योसियाह धूमधामसित निस्तार चाड मनाउने तयारी गर्छन् (१-१९) योसियाह फारो नेकोको हातबाट मारिन्छन् (२०-२७) ३६ यहुदाका राजा यहोअहाज (१-३) यहुदाका राजा यहोयाकिम (४-८) यहुदाका राजा यहोयाकिन (९, १०) यहुदाका राजा सिदकियाह (११-१४) यरुसलेमको विनाश (१५-२१) कोरेस मन्दिर पुनर्निर्माण गर्ने आदेश दिन्छन् (२२, २३) अघिल्लो अर्को छाप्ने शेयर गर्ने शेयर गर्ने २ इतिहास—विषयवस्तु पवित्र बाइबल—नयाँ संसार अनुवाद २ इतिहास—विषयवस्तु नेपाली २ इतिहास—विषयवस्तु https://cms-imgp.jw-cdn.org/img/p/1001061100/univ/wpub/1001061100_univ_sqr_xl.jpg nwt २ इतिहास पृ. ८४०-८४२