प्रश्न २०
बाइबल पढाइबाट तपाईँ कसरी अझ धेरै लाभ उठाउन सक्नुहुन्छ?
बाइबल पढ्दा यी प्रश्नहरूबारे विचार गर्नुहोस्:
यसबाट यहोवा परमेश्वरबारे के सिक्न सक्छु?
यो कुरा बाइबलको सन्देशसित कसरी सम्बन्धित छ?
यो कुरा म आफ्नो जीवनमा कसरी लागू गर्न सक्छु?
अरूलाई मदत गर्न म यी पदहरू कसरी प्रयोग गर्न सक्छु?
“तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति ज्योति हो।”