जीवनको सुरुवातसम्बन्धी धारणा

विभिन्‍न पृष्ठभूमिका मानिसहरूले सृष्टिकर्तामाथि विश्‍वास गर्नुको कारणबारे के बताउँछन्‌, थाह पाउनुहोस्‌।

मोनिका रिचर्डसन: एक फिजिसिएन आफ्नो विश्‍वासबारे बताउँछिन्‌

बच्चा जन्मने प्रक्रिया के एउटा चमत्कार हो वा यसको पछाडि कोही डिजाइनरको हात छ? यस विषयमा तिनी कस्तो निष्कर्षमा पुग्छिन्‌ र किन?

इरेन हफ्‌ लरान्सो: अर्थोपेडिक डाक्टर आफ्नो विश्‍वासबारे बताउँछिन्‌

कृत्रिम घुँडासम्बन्धी अध्ययन गरेपछि तिनलाई आफ्नो विश्‍वासमा शङ्‌का लाग्न थाल्यो।

अन्य रोचक विषयहरू

विज्ञान र बाइबल

जीवनको सुरुवातसम्बन्धी धारणा

जीवविज्ञानी, जीव-रसायनशास्त्री, डाक्टर, शल्यचिकित्सकहरूले आफूले पत्ता लगाएको कुरा बाइबलसँग तुलना गरे अनि जीवनको सुरुवातबारे आफूले सिकेको कुरा बताए।