सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌—रिबेका

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌—रिबेका

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ शृङ्‌खलामा बलियो विश्‍वास देखाएका विभिन्‍न बाइबल पात्रहरूको उदाहरण हेर्न सक्नुहुन्छ। यो एपिसोडमा हामी रिबेकाबारे सिक्नेछौँ अनि हामीले किन तिनको अनुकरण गर्नुपर्छ, थाह पाउनेछौँ।