सीधै सामग्रीमा जाने

दाऊद—तिनले यहोवामाथि भरोसा राखे

दाऊद परमेश्वरमाथि भरोसा राख्थे। असाध्यै गाह्रो परिस्थितिको सामना गर्नुपरे तापनि तिनले साँचो परमेश्वरको उपासना गर्न छोडेनन्‌। यहोवा परमेश्वरप्रति वफादार भएकाले तिनले के-कस्ता आशिष्‌ पाए अनि तिनको अनुकरण गऱ्यौं भने हामीले पनि के-कस्ता आशिष्‌ पाउनेछौं, हेर्नुहोस्।