नहेम्याह: “यहोवा परमेश्वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो”
नहेम्याह यरुसलेमको पर्खाल पुनर्निर्माण गर्न र यहोवाको शुद्ध उपासना पुनर्स्थापित गर्न नेतृत्व लिन्छन्।
नहेम्याह: “यहोवा परमेश्वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो”—भाग १
नहेम्याह विभिन्न बाधा-अवरोधको बाबजुद यरुसलेमको पर्खाल पुनर्निर्माण गर्ने कोसिस गर्छन्।
नहेम्याह: “यहोवा परमेश्वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो”—भाग २
पर्खालको पुनर्निर्माणको काम सकिएको छ। तर के नहेम्याह इस्राएल राष्ट्रमा शुद्ध उपासना पुनर्स्थापित गर्न सक्नेछन्?