सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नहेम्याह: “यहोवा परमेश्‍वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो”—भाग २

नहेम्याह: “यहोवा परमेश्‍वरले दिनुहुने आनन्द नै तिमीहरूको बलियो किल्ला हो”—भाग २

यरुसलेमको पर्खाल पुनर्निर्माणपछि नहेम्याह नयाँ चुनौतीको सामना गर्छन्‌। समय बित्दै जाँदा इस्राएलीहरूले सही तरिकामा यहोवाको उपासना गर्न छोड्‌छन्‌। नहेम्याह, एज्रा र मलाकि शुद्ध उपासना पुनर्स्थापित गर्न सँगै काम गर्छन्‌।