सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा १४

मुख्य बुँदालाई जोड दिने

मुख्य बुँदालाई जोड दिने

के तपाईँ आफ्नो श्रोतालाई कुनै विषयमा जानकारी दिन, विश्‍वस्त तुल्याउन वा कुनै कदम चाल्न उत्प्रेरित गर्न चाहनुहुन्छ? तपाईँले छान्‍ने मुख्य बुँदाहरूले र ती बुँदाहरूलाई क्रमबद्ध रूपमा प्रस्तुत गर्ने तरिकाले तपाईँलाई आफ्नो उद्देश्‍य हासिल गर्न मदत गर्नेछ।