सीधै सामग्रीमा जाने

पृथ्वीको कुना-कुनासम्म

संसारभरका मानिसहरूलाई बाइबलको सन्देश सुनाउन गिलियड स्कुलले महत्त्वपूर्ण भूमिका खेलेको छ। गिलियड स्कुलमा मिसनरीहरूलाई तालिम दिइएको अनि प्रचार गर्न पृथ्वीको कुना-कुनासम्म पठाइएको कुरा यस भिडियोमा देखाइएको छ।