‘उहाँलाई परमेश्वरले प्रभु र ख्रीष्ट बनाउनुभयो’

समयको दौडान मनमा शङ्‌का उब्जिन सक्छ अनि हाम्रो विश्वास कमजोर हुन सक्छ। प्रतिज्ञा गरिएको मसीह र परमेश्वरको राज्यको राजा येशूप्रतिको विश्वासलाई बलियो बनाउनुहोस्।

‘उहाँलाई परमेश्वरले प्रभु र ख्रीष्ट बनाउनुभयो’ (भाग १)

परमेश्वरले येशूलाई प्रभु र ख्रीष्ट बनाउनुभयो भनेर तपाईंलाई कुन कुराले विश्वस्त पार्छ?

‘उहाँलाई परमेश्वरले प्रभु र ख्रीष्ट बनाउनुभयो’ (भाग २)

येशूमाथिको विश्वास बलियो बनाउन केले मदत गर्छ, हेर्नुहोस्।