लूतकी पत्नीलाई सम्झनुहोस्
येशूले करिब २,००० वर्षअघि दिनुभएको चेतावनी पालन गर्नु अहिले झनै महत्त्वपूर्ण भएको छ। यो चेतावनी पालन गर्दै आफ्नो परिवारलाई आध्यात्मिक खतराबाट जोगाउन ब्रायन र रियाले के गरे, हेर्नुहोस्।
लूतकी पत्नीलाई सम्झनुहोस्—भाग १
आधुनिक समयको एउटा ख्रीष्टियन परिवार यहोवाप्रति वफादार रहने कि धनसम्पत्ति कमाउने भनेर दोधारमा पर्छन्, कसरी?
लूतकी पत्नीलाई सम्झनुहोस्—भाग २
के-कस्ता कुराले गर्दा हाम्रो आध्यात्मिक दृष्टिकोण धमिलिन सक्छ? यसले हामीलाई कसरी आध्यात्मिक र नैतिक तवरमा कमजोर बनाउन सक्छ?
लूतकी पत्नीलाई सम्झनुहोस्—भाग ३
येशूले हामीलाई चेतावनी दिन लूतकी पत्नीबारे बताउनुभयो। उनी त्यस्तो दुःखद नतिजा भोग्नबाट जोगिन सक्थिन् अनि हामी पनि सक्छौं।