सीधै सामग्रीमा जाने

विश्वभरिका हाम्रा भाइबहिनी

लगभग दुई हजार वर्षअघि ख्रीष्टियनहरूलाई “सबै भाइहरूलाई प्रेम गर” भनेर आज्ञा दिइएको थियो। यो आज्ञा यहोवाका साक्षीहरूले कसरी पालन गरिरहेका छन्‌? विशेषगरि, तीन तरिकामा पालन गरेको कुरा यस भिडियोमा देखाइएको छ: १) प्रचारकार्यमा व्यस्त भएर, २) खाँचोमा परेकाहरूलाई सहयोग गरेर अनि ३) यहोवा परमेश्वरको उपासना गर्न एकताबद्ध भएर।

अन्य रोचक विषयहरू

डकुमेन्ट्री

यहोवाका साक्षीहरू—सुसमाचार प्रचार गर्न व्यवस्थित

यहोवाका साक्षीहरू संसारभरि बाइबलको कुरा सिकाउँछन्‌ भनेर धेरैलाई थाह छ। तिनीहरूले यो काम कसरी व्यवस्थित रूपमा गर्दै छन्‌? यसको लागि कसरी खर्च बेहोरिन्छ?