सीधै सामग्रीमा जाने

यहोवाका साक्षीहरू—सुसमाचार प्रचार गर्न व्यवस्थित

यहोवाका साक्षीहरू व्यवस्थित भएर सुसमाचार प्रचार गर्न थालेको १०० वर्षभन्दा धेरै भइसक्यो। तिनीहरूले यो सन्देश सयौं भाषामा अनि २०० भन्दा धेरै देशमा सुनाइरहेका छन्‌। यो काम किन जरुरी छ? विश्वभरि प्रचारकार्य कसरी अघि बढिरहेको छ? यी प्रश्नहरूको जवाफ यस भिडियोमा हेर्नुहोस्।

अन्य रोचक विषयहरू

डकुमेन्ट्री

विश्वभरिका हाम्रा भाइबहिनी

यहोवाका साक्षीहरूको समाज विश्वभरका दाजुभाइ दिदीबहिनी मिलेर बनेको छ। घृणाले भरिएको संसारमा तिनीहरू मिलेर बस्न सक्नुको कारण के हो?