सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाका साथीहरूबाट सिक

हाबिल

हाबिल

यो छापिएको अभ्यास सामग्री प्रयोग गरेर यहोवाको साथी हाबिलबाट सिक्नुहोस्‌।

आमाबुबा हो, आफ्ना छोराछोरीहरूसँगै उत्पत्ति ४:२-५ र हिब्रू ११:४ पढ्‌नुहोस्‌ अनि छलफल गर्नुहोस्‌।

यो सामग्री डाउनलोड गर्नुहोस्‌ र छाप्नुहोस्‌।

पहिलो पानामा भएका चित्रहरू काट्‌नुहोस्‌। त्यसपछि दोस्रो पानामा भएको रेखाबाट काटेर पट्ट्याउनुहोस्‌ र उक्‍त भागमा चित्रहरू टाँस्नुहोस्‌। छोराछोरीसँगै मिलेर यो गर्नुहुँदा भिडियोमा दिइएका प्रश्‍नहरूको जवाफ छलफल गर्नुहोस्‌। तपाईँले पहिलाको अभ्यास सामग्रीबाट यस्तै बनाउनुभएको थियो भने अहिलेको र पहिलेको सामग्रीलाई सँगै टाँसेर एउटा किताब बनाउन सक्नुहुन्छ।