तिम्रो सुन्दर सृष्टि
डाउनलोड:
१. सु-नौ-लो बि-हा-नी सु-रि-लो सुर-मा।
बि-ला-ए-र ग-ए ता-रा नि-लो आ-काश-मा।
उ-ज्या-लो कि-रण-ले छो-यो धर्-ती।
म-न्द म-न्द हा-वा यो ब-ह्यो सु-स्त-री।
(प्रि-कोरस)
म गाउँ-छु यो गीत य-हो-वा बु-बा।
अ-च-म्म-को छ ति-म्रो सृ-ष्टि। ती ता-रा-ह-रू
हे-री सोच्-छु, को नै हुँ र म?
(कोरस)
म ति-म्रो ला-गि यो गीत गाउँ-दै छु।
म ति-म्रो ला-गि यो गीत गाउँ-दै छु।
म गाउँ-दै छु।
२. सृ-ज-ना ति-म्रो रङ्-गी-बि-रङ्-गी।
भन्-न के-ही खोज्-दै छ रा-त र बि-हा-नी।
सा-रा धर्-ती ग-गन त्यो नि-लो सा-गर
स-बै मि-ली-जु-ली गाउँ-छ ति-म्रै गीत।
(प्रि-कोरस)
म गाउँ-छु यो गीत य-हो-वा बु-बा।
अ-च-म्म-को छ ति-म्रो सृ-ष्टि। ती ता-रा-ह-रू
हे-री सोच्-छु, को नै हुँ र म?
(कोरस)
म ति-म्रो ला-गि यो गीत गाउँ-दै छु।
म ति-म्रो ला-गि यो गीत गाउँ-दै छु।
म गाउँ-दै छु।
(ब्रिज)
ति-म्रो काम मन-को आँ-खा-ले हेर्-दा
चिन्-यौँ हे या-ह, ति-मी नै हौ मा-या-लु बु-बा।
(प्रि-कोरस)
म गाउँ-छु यो गीत य-हो-वा बु-बा।
अ-च-म्म-को छ ति-म्रो सृ-ष्टि। ती ता-रा-ह-रू
हे-री सोच्-छु, को नै हुँ र म?
(कोरस)
म ति-म्रो ला-गि यो गीत गाउँ-दै छु।
म ति-म्रो ला-गि यो गीत गाउँ-दै छु।
म ति-म्रो ला-गि यो गीत म गाउँ-दै छु।
म ति-म्रो ला-गि यो गीत म गाउँ-दै छु।
म ति-म्रो ला-गि यो गीत म गाउँ-दै छु।
म गाउँ-दै छु।