सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

न्यानो भाइचारा

न्यानो भाइचारा

डोउनलोड

  1. १. ज-हाँ ग-ए नि मा-या-को यो साइ-नो,

    टुट्‌-दै-न क-हि-ल्यै नि य-हो-वा-ले जो-डे-को।

    हुन्‌-छ आ-भास

    मा-या-को,

    यो भाइ-चा-रा-को;

    हुन्‌-छ आ-भास।

  2. २. मि-लि-जु-ली गर्‌-छौँ याह-को से-वा;

    दे-खाउ-न या-ह र ये-सु-को मा-या।

    हुन्‌-छ आ-भास,

    क-ति न्या-नो

    छ यो प-रि-वार;

    हुन्‌-छ आ-भास।

    (कोरस)

    य-हो-वा, ख्याल राख्‌-छन्‌ हाम्‌-रो;

    हा-मी स-बै-को।

  3. ३. चा-हे ज-हाँ-सु-कै ब-सौँ हा-मी,

    हि-माल पा-हाड स-हर सात स-मु-द्र-पा-रि।

    हा-मी हौँ,

    हा-मी स-बै

    य-हो-वा-कै हौँ।

    हो, हा-मी हौँ।

    (कोरस)

    य-हो-वा, ख्याल राख्‌-छन्‌ हाम्‌-रो;

    हो, हा-मी स-बै-को।

    (ब्रिज)

    यो सं-सार छ सा-ह्रै चि-सो;

    मा-निस-ह-रू नि छन्‌ रु-खो।

    त-र प-रि-वार पा-यौँ ठू-लो,

    चि-न्यौँ या-ह ई-श्‍वर साँ-चो।

  4. ४. य-हो-वा-ले जस्‌-तै मा-या गर्‌-न,

    सि-का-ए ये-सु-ले चो-खो मा-या गर्‌-न।

    य-ही मा-या

    छ हा-मी-मा,

    यो भाइ-चा-रा-मा।

    य-ही मा-या,

    न्या-नो मा-या।