सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पवित्र शक्‍तिले

पवित्र शक्‍तिले

डाउनलोड:

  1. १. हे यहोवा छ धेरै नै

    चिन्ता-फिक्री यो जीवनमा।

    बिसाउँछु है सबै भारी

    समाई यो हात

    दिनु सदा साथ।

    (प्रि-कोरस)

    तिम्रो बल

    पाउनलाई गर्छु म बिन्ती।

    (कोरस)

    बल तिम्रो त्यो पाई

    सक्छु उडिर’न चिलझैँ उँभो।

    सक्छु है जित्न यो संसारलाई

    आफ्नो होइन तिम्रो शक्‍तिले नै

    पवित्र शक्‍तिले नै।

  2. २. सकेँ दिन ध्यान अरूलाई

    पाएर बल तिमीबाट बुबा।

    देख्नेछन्‌ है तिमी छौ साथ

    माया तिम्रो गर्छन्‌ आभास।

    (प्रि-कोरस)

    तिम्रो बल

    पाउनलाई गर्छु म बिन्ती।

    (कोरस)

    बल तिम्रो त्यो पाई

    सक्छु उडिर’न चिलझैँ उँभो।

    सक्छु है जित्न यो संसारलाई

    आफ्नो होइन तिम्रो शक्‍तिले नै

    पवित्र शक्‍तिले नै।

    (कोरस)

    बल तिम्रो त्यो पाई

    सक्छु उडिर’न चिलझैँ उँभो।

    सक्छु है जित्न यो संसारलाई

    आफ्नो होइन तिम्रो शक्‍तिले नै

    पवित्र शक्‍तिले नै,

    पवित्र शक्‍तिले नै,

    पवित्र शक्‍तिले नै।