सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्यारी छोरी

प्यारी छोरी

डाउनलोड:

  1. १. बि-ते ती बा-ला-पन

    मे-रै काख-मा

    हुर्‌-कि-यौ बिस्‌-ता-रै

    सु-ख दुः-ख-मा

    ज्ञा-नी भ-यौ ति-मी

    खु-सी पा-ऱ्‍यौ है

    बु-बा-को म-न ति-मी-ले

    (कोरस)

    प्या-री छो-री गर्‌-व गर्‌-छु म

    मा-या गर्‌-छु स-धैँ भ-री

  2. २. ग-ऱ्‍यौ को-सिस स-धैँ

    स-ही गर्‌-न

    बु-बा-को अर्‌-ता-ले

    सम्‌-हाल-यो तिम्‌-लाई

    बु-बा-को मा-या बुझ्‌-ने

    छो-री ति-मी

    सुन्‌-छौ बु-बा-को हर बो-ली

    (कोरस)

    प्या-री छो-री गर्‌-व गर्‌-छु म

    मा-या गर्‌-छु स-धैँ भ-री

    (ब्रिज)

    देख्‌-छन्‌ या-ह-ले

    बुझ्‌-छन्‌ ति-मी-लाई

    काम र प्रेम तिम्‌-रो

    था’-छ या-ह-लाई

    बिर्‌-स-ने-छै-नन्‌

    जे-ज-ति ग-ऱ्‍यौ

    याह-को ला-गि

    (कोरस)

    प्या-री छो-री गर्‌-व गर्‌-छु म

    प्या-री छो-री साथ छु स-दा म

    प्या-री छो-री राख्‌-छु ख्याल तिम्‌-रो

    मा-या गर्‌-छु ति-मी-लाई