मसँगै हेर न
डाउनलोड:
१. कल्-पि-हे-र्छु न-याँ सं-सार:
सु-ख शान्-ति र खु-सि-या-ली।
आ-ऊ न
म-सँ-गै
हे-र न।
२. याह-को व-चन प-रे-को पा-नी;
फर्-के-र जाँ-दै-न कै-ल्यै नि,
कै-ल्यै नि।
होइ-न यो
स-प-नी।
(कोरस)
उ-मङ्-ग—
छा-ए-को देख्-छु चा-रै-ति-र।
चा-ह-ना—
हो यो तिम्-रो, मे-रो, य-हो-वा-को।
३. बि-ते-र ग-ए ज-ति प-नि,
ब्युँ-त-ने-छन् ये-सु-को सोर सु-नी।
आ-ऊ न
म-सँ-गै
हे-र न।
४. शोक रु-वाइ पी-डा ह-राउ-ने-छ।
आँ-खा-को ज्यो-ति फर्-कि-आउ-ने-छ।
आ-ऊ न
म-सँ-गै
हे-र न।
(कोरस)
उ-मङ्-ग—
छा-ए-को देख्-छु चा-रै-ति-र।
चा-ह-ना—
हो यो तिम्-रो, मे-रो, य-हो-वा-को।
५. य-हो-वा-ले दि-ए-को आ-शा
हे-र छै-न अ-ब त्यो टा-ढा।
(ब्रिज)
या-ह-को
हर वा-चा
हुन्-छ पू-रा।
न-दी-स-रि हु-ने-छ
शान्-ति।—
६. कल्-पिन्-छु न-याँ सं-सार:
सु-ख शान्-ति र खु-सि-या-ली।
आ-ऊ न
म-सँ-गै
हे-र न।