यहोवाप्रति आभारी
डाउनलोड:
१. डाँ-डा-भ-रि फु-ले-को सुन्-द-र फुल,
ति-मी नै य-हो-वा हाम्-रो जी-वन-को मूल।
बा-दल चि-री आ-यो घाम-को कि-रण,
नि-लो आ-काश-मा भु-ल्यो यो मन।
(प्रि-कोरस)
क-ति सुन्-दर
तिम्-रा ती क-ला!
क-स-री पो-खूँ
मन-को यो भा-व-ना?
(कोरस)
क-स-री दे-खाऊँ म
आ-भा-री छु भ-नी?
रो-किन्-छु म
हेर्-न तिम्-रो सृष्-टि।
बिर्-सन्-नँ म
ति-मी-ले दे-खा-ए-को मा-या म-ला-ई।
म-हि-मा तिम्-रो नै गर्-छु म।
आ-भा-री छु या-ह।
आ-भा-री छु म।
२. रङ्-गा-यौ ति-मी-ले यो धर्-ती आ-काश;
ना-चि-र-हे-छ ता-रा हे-र जु-ने-ली रात।
आ-का-शै-मा उड्-यो च-री पङ्-ख फि-जाई,
बग्-दै छ न-दी सा-गर छु-न-लाई।
(प्रि-कोरस)
क-ति सुन्-दर
तिम्-रा ती क-ला!
म क-स-री पो-खूँ
मन-को यो भा-व-ना?
(कोरस)
क-स-री दे-खाऊँ म
आ-भा-री छु भ-नी?
रो-किन्-छु म
हेर्-न तिम्-रो सृष्-टि।
बिर्-सन्-नँ म
ति-मी-ले दे-खा-ए-को मा-या म-ला-ई।
म-हि-मा तिम्-रो नै गर्-छु म।
आ-भा-री छु या-ह।
(ब्रिज)
सृष्-टि-मा छ तिम्-रो शक्-ति,
अ-थाह छ तिम्-रो बुद्-धि।
अ-पार छ मा-या।
आ-भा-री छु म।
आ-भा-री छु या-ह।
(कोरस)
क-स-री दे-खाऊँ म
आ-भा-री छु भ-नी?
रो-किन्-छु म
हेर्-न तिम्-रो सृष्-टि।
बिर्-सन्-नँ म
ति-मी-ले दे-खा-ए-को मा-या म-ला-ई।
म-हि-मा तिम्-रो नै गर्-छु म।
आ-भा-री छु या-ह।
आ-भा-री छु या-ह।
आ-भा-री छु स-धैँ।