याह छन् साथ
डाउनलोड:
१. सु-न न ए सा-थी!
नि-राश छौ कि-न ति-मी?
न-ड-राऊ, न-रोऊ न,
याह-लाई पु-का-र न।
(प्रि-कोरस)
सम्-झ स-धैँ,
या-ह छन् है न-जि-कै।
(कोरस)
ह-रेस न-खाऊ है, याह छन् नि;
मा-या गर्-छन्, जो-गाउँ-छन् नि।
बुझ्-छन् उ-नी मन तिम्-रो।
थाह छ उन-लाई व्य-था तिम्-रो।
स-माऊ या-ह-को हात,
या-ह छन् साथ। या-ह छन् साथ। या-ह छन् साथ।
२. आउँ-दै छ है सा-थी,
न-याँ सं-सार ये-सु-को।
न-आँ-सु, न पी-डा;
छाउ-ने-छ के-वल मा-या।
(प्रि-कोरस)
त्य-तिन्-जेल-लाई,
सा-ह-स ग-र स-ह-न-लाई।
ह-रेस
(कोरस)
कै-ल्यै न-खाऊ है, याह छन् नि;
मा-या गर्-छन्, जो-गाउँ-छन्-नि।
बु-झ्-छन् उनी मन ति-म्-रो।
थाह छ उन-लाई व्य-था तिम्-रो।
स-माऊ या-ह-को हात,
या-ह छन् साथ। या-ह छन् साथ। या-ह छन् साथ।
(कोरस)
ह-रेस न-खाऊ है, याह छन् नि;
मा-या गर्-छन्, जो-गाउँ-छन्-नि।
बु-झ्-छन् उनी मन ति-म्-रो।
थाह छ उन-लाई व्य-था तिम्-रो।
स-माऊ या-ह-को हात,
या-ह छन् साथ। या-ह छन् साथ। या-ह छन् साथ।
या-ह छन् साथ। या-ह छन् साथ।