सँगसँगै हुँदा बलियो हुन्छौँ
डाउनलोड:
(इन्ट्रो)
प्या-रा भाइ बै-नि स-बै-लाई!
सन्-देश हो यो स-बै-लाई!
१. विश्-वास एक हा-मी सब-को।
हा-मी एक छौँ चा-हे ज-हाँ हौँ।
हाम्-रो शुद्-ध एक भा-षा।
सँग-सँ-गै गर्-छौँ प्र-शं-सा याह-को।
(प्रि-कोरस)
चा-हे जे आ-ओस्,
चा-हे जे बि-तोस्।
हुन्-नौँ हा-मी कै-ल्यै एक्-लो।
(कोरस)
हा-मी स-बै एक हौँ, एउ-टै प-रि-वार हौँ।
सँग-सँ-गै हुँ-दा त झन् ब-लि-यो हुन्-छौँ।
सँग-सँ-गै मि-ले-र हा-मी स-हि-रन्’-छौँ।
काँध-मा काँध मि-लाई सँ-गै हुँ-दा त झन् ब-लि-यो हुन्-छौँ।
२. सं-सार-भ-रि छौँ हा-मी।
फ-रक संस्-कृ-ति हा-मी सब-को।
फ-रक छ हाम्-रो रु-चि।
त-र एक छौँ हा-मी जन या-ह-को।
(प्रि-कोरस)
चा-हे हौँ ज-हाँ,
मा-या पाउँ-छौँ त्याँ।
विश्-वास-मा एक भाइ-बै-नी-को।
(कोरस)
हा-मी स-बै एक हौँ, एउ-टै प-रि-वार हौँ।
सँग-सँ-गै हुँ-दा त झन् ब-लि-यो हुन्-छौँ।
सँग-सँ-गै मि-ले-र हा-मी स-हि-रन्’-छौँ।
काँध-मा काँध मि-लाई सँ-गै हुँ-दा त झन् ब-लि-यो हुन्-छौँ।
सँग-सँ-गै हुन्-छौँ झन् ब-लि-यो।
(कोरस)
हा-मी स-बै एक हौँ, एउ-टै प-रि-वार हौँ।
सँग-सँ-गै हुँ-दा त झन् ब-लि-यो हुन्-छौँ।
सँग-सँ-गै मि-ले-र हा-मी स-हि-रन्’-छौँ।
काँध-मा काँध मि-लाई सँ-गै हुँ-दा त झन् ब-लि-यो हुन्-छौँ।
झन् ब-लि-यो हुन्-छौँ।
झन् ब-लि-यो हुन्-छौँ।