सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साथी पाउन गर प्रयास

साथी पाउन गर प्रयास

डाउनलोड:

  1. १. लाग्ला है कोही छैन साथी,

    चिन्दैनन्‌ होला कसैले।

    छैनौ एक्लो, हुन्‌ सबै तिम्रै साथी।

    बढाऊ अब हात तिम्रो।

    (कोरस)

    साथी पाउन तिमी नि

    असल साथी बन्‍नू।

    नम्र भई देखाउनू;

    सुन्‍न तयार हुनू।

    खोज है भेट्‌नेछौ

    असल साथी तिमीले।

  2. २. हेर न, याहका ती साथी

    गर्छन्‌ माया याहले जस्तै।

    गर प्रयास बनाउन असल साथी,

    दिन्छन्‌ याहले मदत।

    (कोरस)

    साथी पाउन तिमी नि

    असल साथी बन्‍नू।

    नम्र भई देखाउनू;

    सुन्‍न तयार हुनू।

    खोज है भेट्‌नेछौ

    असल साथी तिमीले।