सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १३६

यहोवाको राज्य अब चाँडै आओस्!

यहोवाको राज्य अब चाँडै आओस्!

डाउनलोड:

(प्रकाश ११:१५; १२:१०)

  1. १. सदा सदा छ यहोवा,

    रहनेछ सदा।

    दियौ छोरालाई सिंहासन,

    गर्छ तिम्रै शासन।

    राज्यको शासन सुरु भो,

    सारा धर्तीमा छाउने भो।

    (कोरस)

    याहको शासनमा

    सुख शान्ति छाउनेछ है।

    यहोवाको राज्य

    आओस्, अब चाँडै आओस्।

  2. २. दियाबल तल फालियो,

    छोटो छ दिन त्यसको।

    बढे पनि दुःख पीडा,

    देख्छौं उज्ज्वल आशा।

    राज्यको शासन सुरु भो,

    सारा धर्तीमा छाउने भो।

    (कोरस)

    याहको शासनमा

    सुख शान्ति छाउनेछ है।

    यहोवाको राज्य

    आओस्, अब चाँडै आओस्।

  3. ३. स्वर्गदूतहरू रमाउँछन्‌

    रमाइ रमाइ गाउँछन्‌।

    सैतानको झूट र छलबाट

    मुक्त भयो स्वर्ग

    राज्यको शासन सुरु भो,

    सारा धर्तीमा छाउने भो।

    (कोरस)

    याहको शासनमा

    सुख शान्ति छाउनेछ है।

    यहोवाको राज्य

    आओस्, अब चाँडै आओस्।

(दानि. २:३४, ३५; २ कोरि. ४:१८ पनि हेर्नुहोस्।)