सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ११६

दयाको शक्‍ति

दयाको शक्‍ति

(एफिसी ४:३२)

  1. १. हे याह बुबा गर्छौँ प्रशंसा

    मनैदेखि सदा।

    बुद्धि, शक्‍तिमा महान्‌ छौ तिमी।

    तैपनि दयालु कति!

  2. २. भने येसुले थकितहरूलाई:

    ‘बोक जुवा मेरो।’

    उनी दयालु छन्‌ नम्र मनको।

    पार्नेछन्‌ अझै जोसिलो।

  3. ३. याह र येसु प्रभुलाई हेरी

    नकल गरौँ हामी।

    देखाऔँ सबैलाई दया, करूणा।

    यसमा छ है धेरै शक्‍ति।