गीत १२३
ईश्वरीय प्रबन्धलाई वफादार भई समर्थन गरौँ!
-
१. सुनाउँछन् समाचार यहोवाका जन;
बाँड्छन् राज्य सत्य, बहुमूल्य धन;
पालन गर्छन् आज्ञा याहका सबै,
रहन्छन् एकतामा वफादार हुँदै।
(कोरस)
वफादारी र आज्ञापालन हो
चाहिएको याहलाई।
सुरक्षा अनि मायाका स्रोतलाई
देखाउँछौँ वफादारी।
-
२. पवित्र शक्ति र दासलाई चलाउँदै
डोऱ्याउँछन् याहले हामी सबैलाई।
खोजिरहौँ सधैँ याहको खुसी;
सुसमाचार सुनाऔँ सधैँ नै हामी।
(कोरस)
वफादारी र आज्ञापालन हो
चाहिएको याहलाई।
सुरक्षा अनि मायाका स्रोतलाई
देखाउँछौँ वफादारी।
(लुका १२:४२; हिब्रू १३:७, १७ पनि हेर्नुहोस्)