सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत १३

ख्रिष्ट—हाम्रो उदाहरण

ख्रिष्ट—हाम्रो उदाहरण

(१ पत्रुस २:२१)

  1. १. यहोवाको माया

    अपार छ हामीमा।

    चढाए पुत्र सबै बाँचून्‌ भनी।

    मानिसको स्वरूपमा

    आए यस धर्तीमा;

    गरे याहको आदर महिमा।

  2. २. यहोवाको वचन

    थियो उनको भोजन,

    पाए है उनले याहको बुद्धि, समझ।

    याहको इच्छा गर्न

    दिए आफ्नो तनमन,

    याहको खुसीमा थ्यो उनको खुसी।

  3. ३. पछ्याऔँ सदा ख्रिष्टलाई

    खुसी पार्न याहलाई;

    यही नै हाम्रो चाहना हो मनको।

    येसुको उदा’रण

    गर्छौँ अनुकरण;

    पाउनेछौँ सदा याहको कृपा।

(युह. ८:२९; एफि. ५:२; फिलि. २:५-७ पनि हेर्नुहोस्‌)