सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गीत ७७

अन्धकार संसारमा आशाको किरण

अन्धकार संसारमा आशाको किरण

(२ कोरिन्थी ४:६)

  1. १. अन्धकार यो संसारमा

    नयाँ दिन आउने भो।

    आशाको किरण देखियो,

    उज्यालो छाउने भो।

    (कोरस)

    चम्किलो छ सन्देश,

    घोर अन्धकारलाई जित्ने;

    आशा दिन्छ यसले।

    उज्वल छ भविष्य;

    हट्‌नेछ कालो बादल

    अब चाँडै।

  2. २. ब्युँझाउने निदाएकालाई

    बेला हो अहिल्यै।

    उज्वल होस्‌ भविष्य तिनको,

    गर्दछौँ प्राथना।

    (कोरस)

    चम्किलो छ सन्देश,

    घोर अन्धकारलाई जित्ने;

    आशा दिन्छ यसले।

    उज्वल छ भविष्य;

    हट्‌नेछ कालो बादल

    अब चाँडै।