अक्टोबर १०-१६
हितोपदेश ७-११
गीत ३२ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“तेरो मन त्यसको चालतिर फस्न नदे”: (१० मि.)
हितो ७:६-१२—समझशक्ति नचलाउने व्यक्ति खतरामा पर्न सक्छ (w०० ११/१५ पृ. २९-३०)
हितो ७:१३-२३—सही निर्णय गर्न नसक्दा विपत्तिमा पर्न सक्छौं (w०० ११/१५ पृ. ३०-३१)
हितो ७:४, ५, २४-२७—बुद्धि र समझशक्तिले हाम्रो रक्षा गर्छ (w०० ११/१५ पृ. २९, ३१)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
हितो ९:७-९—सल्लाह पाउँदा हामीले देखाउने प्रतिक्रियाले हामीबारे के बताउँछ? (w०१ ५/१५ पृ. २९-३०)
हितो १०:२२—अहिले हामीलाई आनन्दित बनाउने यहोवाका आशिष्हरू के-के हुन्? (w०६ ६/१ पृ. १४-१८ अनु. ३-१६)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) हितो ८:२२–९:६
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) g१६.४ आवरण
—घरधनीलाई सप्ताहन्तको सभाको निम्तो दिनुहोस्। पुनःभेट: (४ मि. वा कम) g१६.४ आवरण
—घरधनीलाई सप्ताहन्तको सभाको निम्तो दिनुहोस्। बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १७६ अनु. ५-६—विद्यार्थीलाई सभाको निम्तो दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत ८३
तपाईंका साथीहरू के भन्छन्—मोबाइल फोन (हितो १०:१९): (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। सुरुमा तपाईंका साथीहरू के भन्छन्—मोबाइल फोन भन्ने भिडियो देखाउनुहोस् (भिडियोअन्तर्गत हाम्रो सभा र प्रचारकार्य)। भिडियो हेरेपछि jw.org/ne मा त्यससँगै भएको “मेसेज पठाउनेबारे मैले के थाह पाउनुपर्छ?” भन्ने लेख छलफल गर्नुहोस्। “मेसेज पठाउनेबारे केही सुझाव” भन्ने उपशीर्षक अन्तर्गतका बुँदाहरूलाई जोड दिनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २ अनु. १३-२२
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १५२ र प्रार्थना
नोट: नयाँ गीत गाउनुअघि एक चोटि धुन सुन्नुहोस्।