अक्टोबर १७-२३
हितोपदेश १२-१६
गीत ६९ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“बुद्धि प्राप्त गर्नु सुनभन्दा पनि असल हो”: (१० मि.)
हितो १६:१६, १७—बुद्धिमान् मानिसले परमेश्वरको वचन अध्ययन गर्छ र पालन गर्छ (w०४ १०/१५ पृ. ४ अनु. ५-६)
हितो १६:१८, १९—बुद्धिमान् मानिस घमन्डी र अहङ्कारी हुँदैन (w१४ ८/१५ पृ. २४ अनु. १०-११)
हितो १६:२०-२४—बुद्धिमान् मानिसले अरूको उत्थान गर्ने बोली बोल्छ (w०० ८/१५ पृ. २५ अनु. २-५)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
हितो १५:१५—हामी कसरी अझ धेरै आनन्दित हुन सक्छौं? (w०६ १०/१ पृ. ६ अनु. ४)
हितो १६:४—यहोवाले दुष्टलाई कसरी त्यसको “प्रयोजनसहित बनाउनुभएको छ”? (w०७-E ५/१५ पृ. १८-१९)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) हितो १५:१८–१६:६
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) यूह ११:११-१४—सत्य सिकाउनुहोस्। घरधनीलाई सप्ताहन्तको सभाको निम्तो दिनुहोस्।
पुनःभेट: (४ मि. वा कम) उत्प ३:१-६; रोमी ५:१२—सत्य सिकाउनुहोस्। घरधनीलाई सप्ताहन्तको सभाको निम्तो दिनुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १९१ अनु. १८-१९—विद्यार्थीलाई सभाको निम्तो दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत ११७
“राम्रो टिप्पणी कसरी दिने?”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यहोवाको साथी बनौं—टिप्पणी तयार गर भन्ने भिडियो देखाउनुहोस् (भिडियोअन्तर्गत हाम्रो सभा र प्रचारकार्य)। केही केटाकेटीलाई मञ्चमा बोलाएर यी प्रश्नहरू सोध्नुहोस्: टिप्पणी तयार गर्ने चार तरिकाहरू के-के हुन्? टिप्पणी दिने मौका पाएनौं भने पनि किन खुसी हुन सक्छौं?
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २ अनु. २३-३४
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १०२ र प्रार्थना