अक्टोबर २४-३०
हितोपदेश १७-२१
गीत ७६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“अरूसित शान्ति कायम गर्नुहोस्”: (१० मि.)
हितो १९:११—कसैले चित्त दुखाएको छ भने शान्त रहनुहोस् (w१४ १२/१ पृ. १२-१३)
हितो १८:१३, १७; २१:१३—सबै सत्यतथ्य बुझ्नुहोस् (w११ ८/१५ पृ. ३० अनु. ११-१४)
हितो १७:९—प्रेम देखाउँदै गल्तीको क्षमा दिनुहोस् (w११ ८/१५ पृ. ३१ अनु. १७)
बहुमूल्य रत्न खोजौं: (८ मि.)
हितो १७:५—बुद्धिमानीपूर्वक मनोरञ्जन छान्नुपर्ने एउटा कारण के हो? (w१० ११/१ पृ. १४ अनु. १७; w१० ११/१ पृ. ३१ अनु. १५)
हितो २०:२५—विवाहपूर्वको भेटघाट र विवाहको सन्दर्भमा यो सिद्धान्त कसरी लागू हुन्छ? (w०९ ५/१ पृ. १९-२० अनु. १२-१३)
यस हप्ताको बाइबल पढाइबाट मैले यहोवाबारे के सिकें?
यस हप्ताको बाइबल पढाइमा सिकेको कुनचाहिं बुँदा प्रचारकार्यमा लागू गर्न चाहन्छु?
बाइबल पढाइ: (४ मि. वा कम) हितो १८:१४–१९:१०
प्रचार गर्ने सीप तिखारौं
पहिलो भेट: (२ मि. वा कम) मण्डलीको सभाहरूको निम्तोपर्ची (inv) दिनुहोस्।
पुनःभेट: (४ मि. वा कम) inv—राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भन्ने भिडियोबारे बताएर समापन गर्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ६५ अनु. १४-१५—विद्यार्थीलाई सभामा आउँदा पहिरन र कोरीबाटीमा सुधार गर्नुपर्ने कुरा बुझ्न मदत दिनुहोस्।
ख्रीष्टियन जीवन
गीत ७७
शान्ति कायम गर्दा आशिष् पाइन्छ: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। शान्ति कायम गर्दा आशिष् पाइन्छ भन्ने भिडियो देखाउनुहोस् (भिडियोअन्तर्गत हाम्रो सभा र प्रचारकार्य)। त्यसपछि निम्न प्रश्नहरू सोध्नुहोस्: शान्ति भङ्ग हुँदा हामीले के गर्नु हुँदैन? हितोपदेश १७:९ र मत्ती ५:२३, २४ लागू गर्दा कस्ता आशिष्हरू पाउँछौं?
मण्डली बाइबल अध्ययन: (३० मि.) kr अध्या. २ अनु. ३५-४०, पृ. २५-२९ को पेटी र चार्ट
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १४४ र प्रार्थना