सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | हितोपदेश २२-२६

“बालकलाई ठीक बाटोमा लगाऊ”

“बालकलाई ठीक बाटोमा लगाऊ”

हितोपदेशको किताबमा आमाबाबुलाई मदत मिल्ने सल्लाह पाइन्छ। बिरुवालाई टेवा दिंदा त्यो राम्ररी बढेझैं छोराछोरीलाई तालिम दिंदा हुर्किएपछि उनीहरूले यहोवाको सेवा गर्ने सम्भावना धेरै हुन्छ।

२२:६

  • छोराछोरीलाई राम्ररी तालिम दिन पर्याप्त समय र मेहनत चाहिन्छ

  • आमाबाबुले राम्रो उदाहरण बसाल्नुपर्छ अनि छोराछोरीलाई सिकाउने, सल्लाह दिने, प्रोत्साहन दिने र अनुशासन दिने गर्नुपर्छ

२२:१५

  • अनुशासन मन र दिमागलाई सच्याउने मायालु तालिम हो

  • छोराछोरीलाई एकै प्रकारको अनुशासन उपयुक्त नहुन सक्छ