सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | योएल १-३

‘तिमीहरूका छोराछोरीहरूले भविष्यवाणी गर्नेछन्‌’

‘तिमीहरूका छोराछोरीहरूले भविष्यवाणी गर्नेछन्‌’

२:२८, २९

अभिषिक्त ख्रीष्टियनहरू भविष्यवाणी गर्ने काममा भाग लिन्छन्‌ अर्थात्‌ “परमेश्वरको विषयमा अद्‌भुत कुराहरू”-बारे बताउँछन्‌ र ‘राज्यको सुसमाचार’ घोषणा गर्छन्‌। (प्रे २:११, १७-२१; मत्ती २४:१४) अरू भेडाका सदस्यहरूले पनि यस काममा भाग लिएर उनीहरूलाई सहयोग गर्छन्‌

२:३२

‘यहोवाको नाम लिनुको’ अर्थ के हो?

  • नाम थाह पाउनु

  • नामको आदर गर्नु

  • उहाँमाथि विश्वास र भरोसा गर्नु

आफैलाई सोध्नुहोस्: ‘भविष्यवाणी गर्ने काममा भाग लिइरहेका अभिषिक्त ख्रीष्टियनहरूलाई म कसरी मदत गर्न सक्छु?’