सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नमुना कुराकानी

नमुना कुराकानी

●○○ पहिलो भेट

प्रश्‍न: हामीले भोग्ने दुःखकष्ट परमेश्‍वरले दिनुभएको सजाय होइन भनेर हामी किन भन्‍न सक्छौँ?

बाइबल पद: या १:१३

पुनःभेट प्रश्‍न: हामी किन दुःखकष्ट भोग्छौँ?

○●○ पहिलो पुनःभेट

प्रश्‍न: हामी किन दुःखकष्ट भोग्छौँ?

बाइबल पद: १यु ५:१९

पुनःभेट प्रश्‍न: हामीले दुःखकष्ट भोगेको देख्दा परमेश्‍वरलाई कस्तो लाग्छ?

○○● दोस्रो पुनःभेट

प्रश्‍न: हामीले दुःखकष्ट भोगेको देख्दा परमेश्‍वरलाई कस्तो लाग्छ?

बाइबल पद: यसै ६३:९

पुनःभेट प्रश्‍न: हामीले भोगिरहेको दुःखकष्ट अन्त्य गर्न परमेश्‍वरले कस्तो कदम चाल्नुहुनेछ?