सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अक्टोबर १५-२१

युहन्‍ना १३-१४

अक्टोबर १५-२१
  • गीत १०० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • मैले तिमीहरूका लागि नमुना बसालेँ”: (१० मि.)

    • युह १३:५—येसुले चेलाहरूको खुट्टा धुनुभयो (“चेलाहरूको खुट्टा धुन . . . थाल्नुभयोnwtsty-E अध्ययन नोट)

    • युह १३:१२-१४—चेलाहरूले पनि ‘एकअर्काको खुट्टा धुनुपर्ने’ थियो (“धुनुपर्छnwtsty-E अध्ययन नोट)

    • युह १३:१५—येसुका सबै चेलाहरूले उहाँको नम्रताको नमुना पछ्याउनुपर्छ (w९९ ३/१ पृ. ३१ अनु. १)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • युह १४:६—येसु कुन अर्थमा “बाटो, सत्य र जीवन” हुनुहुन्छ? (“बाटो, सत्य र जीवन मै हुँnwtsty-E अध्ययन नोट)

    • युह १४:१२—येसुमा विश्‍वास गर्नेहरूले कुन अर्थमा उहाँले भन्दा पनि ‘ठूला कामहरू गर्ने थिए?’ (“तीभन्दा पनि ठूला कामहरूnwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) युह १३:१-१७

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा गर्दै अनौपचारिक साक्षी दिनुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

ख्रिष्टियन जीवन