सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | युहन्‍ना ९-१०

येसु आफ्ना भेडाहरूको ख्याल राख्नुहुन्छ

येसु आफ्ना भेडाहरूको ख्याल राख्नुहुन्छ

१०:१-५, ११, १४, १६

भेडाहरू र गोठालोबीचको सम्बन्ध ज्ञान र भरोसामा अडिएको हुन्छ। असल गोठालो येसुसित आफ्ना भेडाहरूको राम्रो ज्ञान छ; उहाँ तिनीहरूलाई व्यक्‍तिगत तवरमा चिन्‍नुहुन्छ र तिनीहरूको आवश्‍यकता, कमजोरी र क्षमता उहाँलाई थाह छ। त्यसैगरि, उहाँका भेडाहरू आफ्ना गोठालोलाई चिन्छन्‌ र उहाँको नेतृत्वमा भरोसा गर्छन्‌।

असल गोठालो येसुले कसरी आफ्ना भेडाहरूलाई . . .

  • जम्मा गर्दै हुनुहुन्छ?

  • डोऱ्‍याउँदै हुनुहुन्छ?

  • जोगाउँदै हुनुहुन्छ?

  • खुवाउँदै हुनुहुन्छ?