सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अक्टोबर २२-२८

युहन्‍ना १५-१७

अक्टोबर २२-२८
  • गीत १२९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • तिमीहरू यस संसारका होइनौ”: (१० मि.)

    • युह १५:१९—येसुका चेलाहरू ‘यस संसारका होइनन्‌’ (“संसारnwtsty-E अध्ययन नोट)

    • युह १५:२१—हामी येसुका चेलाहरू भएकोले मानिसहरू हामीलाई घृणा गर्छन्‌ (“मेरा चेलाहरू भएकालेnwtsty-E अध्ययन नोट)

    • युह १६:३३—येसुको अनुकरण गर्दै उहाँका चेलाहरूले पनि यस संसारलाई जित्न सक्छन्‌ (it-1-E पृ. ५१६)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • युह १७:२१-२३—येसुका चेलाहरू कुन अर्थमा “एक” हुनुपर्ने थियो? (“एक,” “पूर्णतया एकतामा होऊन्‌nwtsty-E अध्ययन नोट)

    • युह १७:२४—“संसारको प्रारम्भ”-ले केलाई बुझाउँछ? (“संसारको प्रारम्भnwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) युह १७:१-१४

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद आफैले छान्‍नुहोस्‌ अनि अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ १४ अनु. ३-४

ख्रिष्टियन जीवन