सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | युहन्‍ना १५-१७

“तिमीहरू यस संसारका होइनौ”

“तिमीहरू यस संसारका होइनौ”

१५:१९, २१; १६:३३

  • कुनै पनि कुरामा यस संसारको अनुकरण नगरेर येसुले यस संसारलाई जित्नुभयो

  • यस संसारका मानिसहरूको मनोवृत्ति र व्यवहारबाट आफूलाई शुद्ध राखिरहन येसुका चेलाहरूलाई साहस चाहिन्छ

  • येसुले यस संसारलाई जित्नुभएको छ, उहाँको उदाहरणमा मनन गर्दा हामी उहाँको अनुकरण गर्न साहस पाउँछौँ