सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अक्टोबर ८-१४

युहन्‍ना ११-१२

अक्टोबर ८-१४
  • गीत १६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • येसुको दयाको अनुकरण गर्नुहोस्‌”: (१० मि.)

    • युह ११:२३-२६—येसुले मार्थालाई सान्त्वना दिनुभयो (“मलाई थाह छ, . . . ऊ ब्युँतनेछ,” “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँnwtsty-E युह ११:२४, २५ को अध्ययन नोट)

    • युह ११:३३-३५—मरियम र अरू मानिसहरू रोइरहेको देखेपछि येसु भावविह्वल हुनुभयो (“रोइरहेको,” “अत्यन्तै व्याकुल हुनुभयो र सुस्केरा हाल्नुभयो,” “रुनुभयोnwtsty-E अध्ययन नोट)

    • युह ११:४३, ४४—येसुले खाँचोमा परेकाहरूलाई मदत गर्न कदम चाल्नुभयो

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • युह ११:४९—कैयाफालाई कसले प्रधानपुजारीको रूपमा नियुक्‍त गरेका थिए र तिनले कहिलेसम्म प्रधानपुजारीको रूपमा काम गरे? (“प्रधानपुजारीnwtsty-E अध्ययन नोट)

    • युह १२:४२—केही यहुदीहरू येसुलाई ख्रिष्टको रूपमा खुलेआम स्विकार्न किन डराइरहेका थिए? (“शासकहरूमध्ये,” “सभाघरबाट निष्कासितnwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) युह १२:३५-५०

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w१३ ९/१५ पृ. ३२—विषय: लाजरसलाई पुनर्जीवित गर्नुअघि येसु रुनुभयो, किन?

ख्रिष्टियन जीवन

  • गीत १४१

  • “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने” येसु नै हुनुहुन्छ (युह ११:२५): (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। ‘उहाँलाई परमेश्‍वरले प्रभु र ख्रिष्ट बनाउनुभयो’—भाग २, एक झलक भन्‍ने भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोताहरूलाई निम्न प्रश्‍नहरू सोध्नुहोस्‌: यस विवरणले हामीलाई येसुको दयाबारे के सिकाउँछ? येसु कुन अर्थमा “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने” हुनुहुन्छ? येसुले भविष्यमा कस्ता चमत्कारहरू गर्नुहुनेछ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १४ अनु. १-९

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४७ र प्रार्थना